बुधबार, वैशाख २६ गते २०८१

इन्दिरा जोशीको नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक

इन्दिरा जोशीको नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक

अखबार दैनिक
मंगलबार, फागुन १ २०८०
  • इन्दिरा जोशीको नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक

    काठमाडौंँ । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक भएको छ । जोशीलाई राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् ।

    images

    राजनराजकै संगीत रहेको गीतमा राजेन्द्र थापाको शबद छ । गीतको भिडियो रोमान्टिक बनेको छ । जसमा इन्दिरा जोशी र प्रभात पल ठकुरीको अभिनय छ । 

    विकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी  र राम केसीले छायांकन छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार