बिहीबार , वैशाख २७ गते २०८१

अभिनेता गौरवले कसे प्रेमिका श्रेणीसँग लगनगाँठो

अभिनेता गौरवले कसे प्रेमिका श्रेणीसँग लगनगाँठो

अखबार दैनिक
आइतबार, माघ २१ २०८०
  • अभिनेता गौरवले कसे प्रेमिका श्रेणीसँग लगनगाँठो

    काठमाडौँ । अभिनेता गौरव पहरीले कसे प्रेमिका श्रेणीसँग लगनगाँठो कसेका छन् । उनले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । अभिनेता गौरव र श्रेणीबिच केही अगाडि  होटल र्‍याडिसनमा आयोजित एक समारोहमा  इन्गेजमेन्ट भएको छ । परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले विवाह गरेका हुन् ।

    images

    गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’,‘साइँली’,‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘साइँली’ मा लगानी पनि गरेका थिए । यसवर्ष उनले अभिनय गरेका फिल्म ‘दुई कदम’ प्रदर्शनमा आएको थियो । उनी अभिनीत फिल्म नम्बरी सुन प्रदर्शनमा आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार