बुधबार, वैशाख २६ गते २०८१

जुवा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

जुवा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • जुवा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित होटेल भियानामा जुवा तास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    डाँगीले उक्त होटेलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १३ लाख ६२ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार