बुधबार, वैशाख २६ गते २०८१

शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन ?

शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन ?

अखबार दैनिक
आइतबार, माघ १४ २०८०
  • शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन ?

    १४ माघ, काठमाडौं । सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।

    images

    मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

    शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत् खुल्ने र सेवा प्रवाह हुनेछ । अर्को वर्ष २०८१ को शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय सरकारको छ तर, यसपालिलाई बिदा दिइएको छैन ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार