शनिबार, जेठ ५ गते २०८१

हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार

हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार

अखबार दैनिक
बिहीबार , माघ ११ २०८०
  • हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार

    धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार