आइतबार, जेठ ६ गते २०८१

अनुपविक्रमले किन भेटे ऋतिक रोशन ?

अनुपविक्रमले किन भेटे ऋतिक रोशन ?

अखबार दैनिक
मंगलबार, पुस २४ २०८०
  • अनुपविक्रमले किन भेटे ऋतिक रोशन ?

    काठमाडौँ । अभिनेता अनुपबिक्रम शाहीले बलिउड अभिनेता ऋतिक रोशनसँग भेट गरेका छन् । मुम्बईमा रहेका शाहीले सोमबार बेलुका ऋतिक रोशनसँगको ‘क्यान्डिड’ फोटो सेयर गर्दै सो कुराको जानकारी दिएका हुन् ।

    images

    416093810_920907076071118_4004356684343910104_n.jpg

    तस्बिरमा दुईजनाले गफगाफ गरिएको देखिन्छ । अनुप र ऋतिकको भेट व्यावसायिक उत्पादको प्रवर्द्धनका क्रममा भएको हो । उनीहरु पेय पदार्थ माउण्टेन डिउका ब्राण्ड एम्बेसडर हुन् 

    416066636_920907042737788_4966803919875186148_n.jpg

    अनुपले सामाजिक सञ्जालमा राखिएको तस्बिरमा समेत लेट्स डिउ इट्’ लेखेका छन् । उनको सो क्याप्सनले पनि उनीहरुबीच व्यावसायिक उत्पादको प्रवर्द्धनका क्रममा भेट भएको बुझ्न सकिन्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार