सोमबार, जेठ ७ गते २०८१

फिल्म ‘गाउँ नै रमाइलो’मा मिरुना मगर र बुद्धि तामाङ अनुबन्धित

फिल्म ‘गाउँ नै रमाइलो’मा मिरुना मगर र बुद्धि तामाङ अनुबन्धित

अखबार दैनिक
आइतबार, पुस २२ २०८०
  • फिल्म ‘गाउँ नै रमाइलो’मा मिरुना मगर र बुद्धि तामाङ अनुबन्धित

    काठमाडौं ।  हिमाल कडरियाले बनाउने र दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’को लिड लेडीमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् । फिल्ममा बुद्धि तामाङ पनि जोडिएका छन् ।निर्देशक राउतले यी दुवै कलाकारसँग लिखित सहमति भएको जानकारी दिए ।

    images


    यसअघि यो फिल्ममा दयाहाङ राई र आर्यन सिग्देल अनुबन्धित भैसकेका छन् । फिल्ममा मिरुनाले यी दुईमध्ये अभिनेतामध्ये कोसँग अनस्क्रिन रोमान्स गर्नेछिन् भन्नेबारे निर्माताले केही बताएका छैनन् ।
    कडरियाले बनाएको फिल्म ‘नाङ्गो गाउँ’ यो बर्षको हिट फिल्म हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार