शनिबार, जेठ ५ गते २०८१

ज्योती पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

ज्योती पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

अखबार दैनिक
बुधबार, पुस १८ २०८०
  • ज्योती पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

    १८ पुस, काठमाडौं । ब्याटर ज्योती पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् ।

    images

    प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् ।

    उनले २०१६ सालमा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् । उनी सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार