मंगलबार, असोज १३ गते २०८३

बाल्यावस्थामा एन्टिबायोटिकको प्रयोगले हुनसक्छ एक्जिमा

बाल्यावस्थामा एन्टिबायोटिकको प्रयोगले हुनसक्छ एक्जिमा

अखबार दैनिक
मंगलबार, पुस १७ २०८०
  • बाल्यावस्थामा एन्टिबायोटिकको प्रयोगले हुनसक्छ एक्जिमा

    एजेन्सी - बाल्यावस्थाको सुरुका दिनमा एन्टिबायोटिक प्रयोग गरिएमा एक्जिमा उत्पन्न हुने  खतरा ४० प्रतिशतले बढ्ने  एक नयाँ अनुसन्धानको निष्कर्षमा उल्लेख गरिएका छ।

    ब्रिटिस जर्नलअफ डर्माटोलोजीमा दिइएको यस अनुसन्धानको विवरणमा भनिएको छ,  एक्जिमा भएका बच्चालाई उसको जीवनको पहिलो वर्षमा उपचार गर्दा एन्टिबायोटिक   प्रयोग गरिएको देखिएको छ।

    एन्टिबायोटिकको हरेक पटक थप प्रयोगले एक्जिमाको   खतरा सात प्रतिशतले बढाउने अनुसन्धान टोलीले जनाएको छ। नवजात शिशुमा  रोग  प्रतिरोधी क्षमता विकास भईनसकेको अवस्थामा जेजति कारणले होस् बच्चालाई एन्टिबायोटिक  खुवाइयो भने उसको शरीर ब्याक्टेरियाप्रति संवदनशील बन्ने सम्भावना उच्च हुन्छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ