मंगलबार, मंसिर ११ गते २०८१

सडक पेटीमा निर्माण सामाग्री राख्नेलाई काठमाडौँ महानगरले तिरायो २५ हजार जरिवाना

सडक पेटीमा निर्माण सामाग्री राख्नेलाई काठमाडौँ महानगरले तिरायो २५ हजार जरिवाना

अखबार दैनिक
मंगलबार, पुस ३ २०८०
  • सडक पेटीमा निर्माण सामाग्री राख्नेलाई काठमाडौँ महानगरले तिरायो २५ हजार जरिवाना

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री राखेको आरोपमा २५ हजार जरिवाना तिराएको छ ।

    images

    काठमाडौँ महानगरपालिका–३१ का रणबहादुर चन्दले सडक पेटीमा निर्माण सामाग्री राखी  सवारी आवागमन तथा पैदल यात्रीलाई अवरोधको पाइएपछि काठमाडौँ नगर प्रहरी बलले सो जरिवाना तोकेको थियो । 

    यात्रुलाई असहज हुने गरी सडक पेटीमा सरसामान नराख्न महानगरले आग्रह गर्दै आएको छ । 

    rasid_EYOevgkCZk.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार