बुधबार, वैशाख २६ गते २०८१

ललितपुरमा स्वास्थ्य बीमा सुरु

ललितपुरमा स्वास्थ्य बीमा सुरु

अखबार दैनिक
सोमबार, पुस २ २०८०
  • ललितपुरमा स्वास्थ्य बीमा सुरु

    २ पुस, काठमाडौं । ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ ।

    images

    ललितपुर महानगरपालिका १0५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार