शनिबार, जेठ ५ गते २०८१

अविनाशले गरे प्रेमिका प्रतिज्ञासँग इन्गेजमेन्ट

अविनाशले गरे प्रेमिका प्रतिज्ञासँग इन्गेजमेन्ट

अखबार दैनिक
सोमबार, मंसिर ११ २०८०
  • अविनाशले गरे प्रेमिका प्रतिज्ञासँग इन्गेजमेन्ट

    ११ मंसिर , काठमाडौं । राष्ट्रिय टिमका तीव्र गतिका बलर अविनाश बोहोराले प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका छन् ।

    images

    केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निवासमा इन्गेजमेन्ट गरेका हुन् । अविनाश राष्ट्रिय टिममा टी–२० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चर्चित बलर हुन् ।

    उनले २०१९ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । घरेलुमा भने उनी एपीएफ क्लबबाट खेल्छन् । प्रतिज्ञा भने केही समयअघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार