आइतबार, जेठ ६ गते २०८१

मानवीय संकट : गाजा क्षेत्रमा यत्रतत्र शव, तस्वीरहरू

मानवीय संकट : गाजा क्षेत्रमा यत्रतत्र शव, तस्वीरहरू

अखबार दैनिक
आइतबार, कात्तिक १२ २०८०
  • मानवीय संकट : गाजा क्षेत्रमा यत्रतत्र शव, तस्वीरहरू

    गाजापट्टीमा इजरायली हवाइ हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या करिब ७ हजार भन्दा माथि पुगेकोछ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले  तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको बताएको छ।  

    images

    अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो।

    यतिखेर गाजा क्षेत्रमा लासहरूको थुप्रो देखिएको र लास व्यवस्थापन गर्न असहज भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ