आइतबार, जेठ ६ गते २०८१

गाजा अस्पतालमा हवाई आक्रमण : सयौंको मृत्यु

गाजा अस्पतालमा हवाई आक्रमण : सयौंको मृत्यु

अखबार दैनिक
बुधबार, कात्तिक १ २०८०
  • गाजा अस्पतालमा हवाई आक्रमण : सयौंको मृत्यु

    एजेन्सी - गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको  हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ । मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् । 

    images

    अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ ।  घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको सञ्चार माध्यममा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार