आइतबार, जेठ ६ गते २०८१

इजरायलमा भएको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु

इजरायलमा भएको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु

अखबार दैनिक
मंगलबार, असोज २३ २०८०
  • इजरायलमा भएको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु

    एजेन्सी - इजरायलमा प्यालेस्टिनी लडाकु समूह ‘हमास’ ले गरेको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु भएको छ ।

    images

    थाइल्याण्डको विदेश मन्त्रालयले इजरायलमा भएको हमलामा आफ्ना १८ जना नागरिकको मृत्यु भएको जनाएको हो ।

    उक्त हमलामा १० नेपालीसहित अमेरिका, बेलायत, अर्जेन्टिना लगायतका मुलुकका केही नागरिकको पनि मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार