बुधबार, कात्तिक ७ गते २०८१

भीम र सरुको ‘ड्रीम गर्ल’ सार्वजनिक

भीम र सरुको ‘ड्रीम गर्ल’ सार्वजनिक

अखबार दैनिक
आइतबार, भदौ १७ २०८०
  • भीम र सरुको ‘ड्रीम गर्ल’ सार्वजनिक

    काठमाडौँ । गायक भीम विष्ट र गायिका सरु गौतमको स्वरमा रहेको नयाँ गीत ‘ड्रीम गर्ल’ सार्वजनिक भएको छ । भीम बिस्टको शब्द तथा संगीत रहेको गीतमा र्यापर भरत समारीको र्याप समावेश छ ।

    images

    श्याम श्वेत रसाइलीको एरेन्ज रहेको गीत ‘ड्रीम गर्ल’ को भिडियोमा राहुल शाहले तीन भिन्न गेटअपमा अभिनय गरेका छन् ।  भाइव एण्ड वेव डान्स ग्रुपको समेत नृत्य रहेको भिडियोमा पवन सुस्लिङ्गको छायाङ्कन तथा सम्पादन, राहुल शाहको निर्देशन तथा कोरियोग्राफी रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ