काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रीडी एनिमेशनको अवलोकन समेत गरेका छन् ।
त्यसक्रममा प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिएका थिए ।
_wTYuh3v41Q.jpg)
_ld6CHGMfqQ.jpg)
_1H2dOTYCQu.jpg)
_1xVA6MWbxp.jpg)
_PacO20yQwC.jpg)
_F1b4SH9zIr.jpg)
_GbeupqZYlO.jpg)
_fS1QBsHZ0D.jpg)
_eM4KsoOUtO.jpg)
_XeC4XN2p0B.jpg)
_ZunbDgyrLj.jpg)
_uzExgZmRQC.jpg)
_Kktizob28G.jpg)
_onPWwtBatY.jpg)
_mCnpBNiSXf.jpg)
