बुधबार, मंसिर ५ गते २०८१

चितवनमा बस, बोलेरो, मोटरसाईकल र स्कुटर ठोक्किएर दुर्घटना हुदा कम्तिमा १० जना घाइते

चितवनमा बस, बोलेरो, मोटरसाईकल र स्कुटर ठोक्किएर दुर्घटना हुदा कम्तिमा १० जना घाइते

अखबार दैनिक
बुधबार, साउन ३१ २०८०
  • चितवनमा बस, बोलेरो, मोटरसाईकल र स्कुटर ठोक्किएर दुर्घटना हुदा कम्तिमा १० जना घाइते

    काठमाडौँ । चितवनमा चारवटा भन्दाबढी सवारी साधन आपसमा ठोक्किएर दुर्घटना हुदा कम्तिमा १० जना घाइते भएका छन् । महेन्द्र राजमार्गअन्तर्गत पर्ने भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक–आपसमा ठोक्किएका हुन् ।दुर्घटनामा १० जना घाइते भएको र संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    images

    366292100_682137663947440_1386719002697915320_n.jpg365668586_682137687280771_5456925425161841737_n.jpg366007715_682137710614102_331969048291442590_n.jpg366082781_682137777280762_5705022046042880909_n.jpg366290902_682137803947426_4761772172772291363_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ