काठमाडौँ । सरकारले निर्माण व्यवसायीहरूको रकम भुक्तान नगरेको तथा म्याद थप सम्बन्धी निर्णयको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घको आन्दोलन जारी रहेको छ ।
सोही क्रममा सोमबार बानेश्वरमा सिट्ठी बजाएर तथा सेफ्टी हेलमेट सहित धर्ना कार्यक्रम गरिएको छ । व्यवसायीहरूले नारा लगाउँदै र सिट्ठी बजाएर प्रदर्शन गरेका थिए ।
तस्बिरहरु हेर्नुहोस्:-