मंगलबार, साउन १५ गते २०८२

सोमबार सुनको मुल्य स्थिर

सोमबार सुनको मुल्य स्थिर

अखबार दैनिक
सोमबार, साउन १४ २०८२
  • सोमबार सुनको मुल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।
    आज सुन प्रतितोला एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा नै कारोबार भएको थियो ।

    images

    यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २२९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको २२९० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ