सोमबार, साउन १४ गते २०८२

फिल्म निर्देशन गर्दै पाँडे

फिल्म निर्देशन गर्दै पाँडे

अखबार दैनिक
बिहीबार , साउन १० २०८२
  • फिल्म निर्देशन गर्दै पाँडे

    कलाकार अर्जुन घिमिरे पाँडेले कथानक फिल्म निर्देशन गर्ने भएका छन् । घिमिरेले फिल्म ‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्ने भएका हुन् । बुधबार यो फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण अनुमति पाएको छ ।

    images

    टिभी श्रृंखला ‘सक्किगो नि’ गर्दागर्दै पाँडे लगायतको टोलीले जेपिटी क्रिएसनबाट फिल्म ‘लाज शरणम्’ निर्माण गरेको थियो ।पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन फिल्म सुशिल कडरियाले निर्माण गर्ने छन । फिल्मको कथा कुमार ब्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ