मंगलबार, साउन २९ गते २०८२

एसियन च्याम्पियन्स लिगमा रोनाल्डोले पहिलो गोल

एजेन्सी - एसियन च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गर्दा अलनासरले गोलले पछि परेको स्थिति उल्टाउँदै इस्तिक्लोललाई ३१ गोलले हराएको छ । खेलको पहिलो हाफको अन्त्यमा इस्तिक्लोलका सेनिन सेबाईले गोल गर्दै

  • Latest Updates
    Trending