सोमबार, साउन २८ गते २०८२

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टेण्डर रद्द

जेठ २ चितवन । भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलागि आह्वान गरिएको बोलपत्र (टेण्डर) रद्द भएको छ। भरतपुर महानगरपालिकाले आज (मंगलबार) एक सूचना जारी गर्दै २०८० फागुन १७ गते आव्हान गरिएको