मंगलबार, असार १८ गते २०८२

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । रिट निवेदकहरुले बृहत इजलासमा लैजान माग गरेका थिए । तर, यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको हो । प्रतिनिधिसभा विघटन