बुधबार, साउन २३ गते २०८२

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा

२६ चैत, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ । म्याद सकिएको औषधिजन्य सामाग्री प्रयोग गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । थप विवरण आउन बाँकी छ

  • Latest Updates
    Trending