बिहीबार , साउन २४ गते २०८२

पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाउन रुख काट्ने कार्य अन्तिम चरणमा

काठमाडौं । पूर्व पश्चिम राजमार्गलाई एशियाली सडकका रुपमा विस्तार गर्न २ लेनबाट ४ लेन बनाउने क्रममा सडक छेउका रुख काट्ने कार्य अन्तिम चरणमा पुगेको छ। झापाको काकडभिट्टाबाट लौकहीसम्मको सडक विस्तारका लागि