बिहीबार , साउन २४ गते २०८२

बिहीबार सुनको मूल्य स्थिर

बिहीबार सुनको मूल्य स्थिर

अखबार दैनिक
बिहीबार , साउन २४ २०८२
  • बिहीबार सुनको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार पनि सुन एक लाख ९८ हजार ४ सय रुपौयाँमा कारोबार भएको थियो ।

    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ