आइतबार, साउन २७ गते २०८२

मुगुमा यार्सा संकलनका क्रममा चार जनाको मृत्यु, एक सिकिस्त

मुगु । बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका मुगुमा चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला

  • Latest Updates
    Trending