आइतबार, साउन २७ गते २०८२

राष्ट्रपति भवन परिसरमा राष्ट्रपतिले पलाँसकाे बिरुवा राेपेर बृक्षाराेपरणकाे शुभारम्भ गरे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति