आइतबार, साउन २७ गते २०८२

गर्मी बढेपछि चितवनका ६० जना कैदीबन्दीलाई अन्यत्र जिल्लामा सारियो

चितवन । जिल्लामा गर्मी बढेपछि कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो । जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले वढ्दो गर्मीसँगै कारागारमा सरूवा रोग फैलन

  • Latest Updates
    Trending