बिहीबार , साउन ३१ गते २०८२

बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो

बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका२ घमीमा नहर र काठेपुल बगाएको छ । लगातारको झरीसँगै घमीखोलामा आएको बाढीले घमी सिँचाइ आयोजनाको मुहान, नहर र घमीबाट ढाकमर जाने बाटोमा राखिएको काठको पुल

  • Latest Updates
    Trending