बुधबार, साउन ३० गते २०८२

थापाथलीमा बागमती पुलमुनि पुरुषको शव भेटियो

काठमाडौं । थापाथलीको बागमती पुलमुनि एक पुरुषको शव भेटिएको छ । शवको प्रकृति हेर्दा सहज मृत्युजस्तो नदेखिएको प्रहरीले बताएको छ । सोमबार भेटिएको उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा

  • Latest Updates
    Trending