बिहीबार , साउन ३१ गते २०८२

काठमाडौं–तराई द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

काठमाडौं । काठमाडौंतराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । निजगढबाट काठमाडौंतर्फ आउने १,६१२ मिटर लम्बाइको उक्त सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाले जानकारी गराएको छ । नेपाली सेनाको व्यवस्थापनमा काठमाडौंतराई/मधेस

  • Latest Updates
    Trending