सोमबार, भदौ ३ गते २०८२

शुक्लाफाँटामा रेबिज शून्यमा झार्न कुकुर र बिरालो सूचिकृत गरिँदै

कञ्चनपुर । रेबिज सङ्क्रमणलाई शून्यमा झार्न शुक्लाफाँटा नगरपालिकाले घरपालुवा कुकुर र बिरालो सूचिकृत गर्न थालेको छ । नगरले खोप अभियान सञ्चालन गरी रेबिज सङ्क्रमण शून्यमा झार्ने उद्देश्यले कुकुर र बिरालो