सोमबार, भदौ ३ गते २०८२

प्रसाईंले भने– राजेन्द्र लिङ्देनलाई जीवनभरि विश्वास गर्ने छैन

प्रसाईंले भने– राजेन्द्र लिङ्देनलाई जीवनभरि विश्वास गर्ने छैन

अखबार दैनिक
सोमबार, भदौ ३ २०८२
  • प्रसाईंले भने– राजेन्द्र लिङ्देनलाई जीवनभरि विश्वास गर्ने छैन

    अभियन्ता दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति गम्भीर आरोप लगाएका छन् । राजेन्द्र लिङ्देनले बैंक ठग भनेर आफूलाई आरोप लगाएको बताउँदै आक्रोशित प्रसाईंले भने– जीवनभरि विश्वास गर्ने छैन ।”

    प्रसाईंले लिङ्देनलाई ‘भारतबाट गाडी चोरेर झापा ल्याएर बेचेर खाएको’ गम्भीर आरोप लगाएका छन् । उनले राप्रपाका नेताहरु सरकारसँग मिलेर आफूलाई छुरी हानेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ