सोमबार, भदौ ३ गते २०८२

दसैँका लागि राष्ट्र बैंकले नयाँ नोट नदिने, तर सफा र सुकिलो नोट दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस बर्षको दशैदेखि नयाँ नोट हैन सुकिला नोट वितरण गर्ने भएको छ। नयाँ नोट एक दुई महिनामै पुरानो हुने समस्याको कारण यो बर्षको दशैदेखि केन्द्रिय