सोमबार, साउन २८ गते २०८२

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर ह्याक

पुस २, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर ह्याक भएको छ । राष्ट्रपति ट्रम्पको ट्विटर पासवर्ड अनुमानकै भरमा ह्याक भएको त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनको ट्विटर पासवर्ड”maga2020!”थियो । नेदरल्यान्डको एक