आइतबार, भदौ २ गते २०८२

‘केरला स्टोरी’ निर्माताले नक्सालवादीको कथामा ‘बस्तर’ बनाउने

काठमाडौं । बलिउड फिल्म द केरला स्टोरीका निर्माताले नयाँ फिल्म बस्तर निर्माणको घोषणा गरेका छन् । मुम्बईस्थित प्रोडक्सन हाउसले मंगलबार नयाँ फिल्म बनाउने जनाएको हो । फिल्मको नाम बस्तर हुनेछ ।