आइतबार, भदौ २ गते २०८२

रणवीर कपुरमाथि कंगनाको प्रहार–लागुऔषध दुर्व्यसनीलाई रामको भूमिका !

एजेन्सी - बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीचको सम्बन्ध छत्तीसको आँकडामा छ । कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन् । यही क्रमलाई हालै निरन्तरता दिएकी छन्