आइतबार, भदौ २ गते २०८२

‘डेडपुल ३’ को छायांकन सेटबाट तस्वीर लिक, दुई सुपरहिरोबीच भिडन्त

काठमाडौं । हलिउडको प्रतीक्षित फिल्म डेडपुलको तेस्रो श्रृंखलाको छायांकन यतिबेला धमाधम भइरहेको छ । हलिउडको प्रसिद्ध मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)को यो ३४ औं फिल्म पनि हो । डेडपुल सिरिजको यो