सोमबार, भदौ ३ गते २०८२

गीत ‘बादल, वर्षा, बिजुली’ भारतमा समेत चर्चित

गीत बादल, वर्षा, बिजुली टिकटकमार्फत् अत्यधिक चर्चित भयो । केही समय अघि टिकटक स्क्रोल गरेर हेर्दा लगभग प्रत्येक भिडियो यही गीतसँग सम्बन्धित हुन्थे । यो गीतको नयाँ भर्सन पनि निकालिएको