सोमबार, भदौ ३ गते २०८२

हिमालय रोडिजसँग जोडिए सुशान्त खत्री

काठमाडौं । डान्सर सुशान्त खत्री हिमालय रोडिज सिजन-५ सँग जोडिएका छन् । रोडिजले आधिकारिक सामाजिक सञ्जालको ह्यान्डलबाट टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । उनले प्रतिस्पर्धी भएर रोडिज ज्वाइन गरेका