सोमबार, भदौ ३ गते २०८२

सारुकको अन्तिम फिल्म ‘ह्यासट्याग माया’लाई म्युजिक भिडियोको रुपमा रिलिज गरिने

काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारको अन्तिम फिल्म ह्यासट्याग मायालाई म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिने भएको छ । निधनको बेला उनले काम गरिरहेको फिल्ममा समावेश उनको मात्र दृश्यांशलाई समेटेर भिडियोलाई