सोमबार, साउन २८ गते २०८२

एमसीसी समयमा पास भएन अव यस्को थालनी सर्ने

१६, असार, काठमाडौं ।मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीएनेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको थालनी मिति सर्ने संकेत गरेको छ। एमसीसी नेपाल कम्प्याक्टको तयारी चरणमा उल्लेख्य प्रगति गरिसकेपनि विश्वव्यापी कोभिड१९