आइतबार, मंसिर ९ गते २०८१

पशुमा कृत्रिम गर्भाधान गराउने चितवनका किसानको सङ्ख्यामा वृद्धि

जिल्लामा रहेका पशुपालक किसानमा कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्दै गएको छ । पशु सेवा कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पशुलाई कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि भएको हो