मंगलबार, साउन १५ गते २०८२

काठमाडौंको नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी

काठमाडौंको नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी

अखबार दैनिक
मंगलबार, साउन १५ २०८२
  • काठमाडौंको नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी

    काठमाडौं । आज नागपञ्चमीको दिन काठमाडौंस्थित नागपोखरीमा भक्तजनहरुको भिड लागेको छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ । 

    images

    यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास रहेको छ । नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल र धान भुटेर तयार पारिएको लाभा चढाइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ