मंगलबार, मंसिर ४ गते २०८१

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

अखबार दैनिक
आइतबार, असार २४ २०८०
  • डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

    २४ असार, धनगढी । डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् । दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

    उनकाअनुसार उनीहरूको अवस्था मध्यम छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ