आइतबार, वैशाख ८ गते २०८२

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढ्यो

अखबार दैनिक
बुधबार, असार ६ २०८०
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढ्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढेको छ । यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ ।
     
    १६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । 

    images

    यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १५ सय ५२ कित्ता सेयर कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ