आइतबार, मंसिर २ गते २०८१

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

अखबार दैनिक
बुधबार, जेठ १० २०८०
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९४३.८० विन्दुमा आएको छ ।

    images

    १५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको २७ सय ५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १९ वटा कारोबार भएको हो ।

    ७ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार