शनिबार, मंसिर १ गते २०८१

मन्त्रिपरिषद्को निर्णय : ४४ जना सहसचिवको पदस्थापन र सरुवा (सूचीसहित)

मन्त्रिपरिषद्को निर्णय : ४४ जना सहसचिवको पदस्थापन र सरुवा (सूचीसहित)

अखबार दैनिक
मंगलबार, वैशाख २६ २०८०
  • मन्त्रिपरिषद्को निर्णय : ४४ जना सहसचिवको पदस्थापन र सरुवा (सूचीसहित)

    काठमाडौँ । सरकारले ४४ जना सहसचिवको पदस्थापन र सरुवा गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो । 

    images


    सरुवा र पदस्थापन हुने सहसचिवमा दीपकराज नेपाल, झक्क प्रसाद आचार्य, प्रदीप कुमार कोइराला, कमल राज ढकाल, बद्री नाथ गैह्रे, कमल प्रसाद भट्टराईलगायत रहेका छन् । 

    सूची हेर्नुहोस्:

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार